“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध बनाऔं"
गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियो (कान्तो)ले आयोजना गरेको तिज घमाका २०२५ कार्यक्रमको लागि आफ्नो मनपर्ने फोटो राखेर ब्यानर बनाउन सक्नुहुन्छ।

तिज घमाका २०२५का पार्टनरहरू
गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियो (कान्तो)ले आयोजना गरेको तिज घमाका २०२५ लाई भव्य रुपमा सफल पार्नको लागि सहयोग गर्नुहुने सबैलाई उत्तरोतर प्रगतिको शुभकामना सहित हार्दिक घन्यवाद प्रकट गर्दछौँ।